म्यादी प्रहरीको बिदाइ

नुवाकोट । ४० दिने रोजगारीका लागि म्यादी प्रहरी बनेकालाई बिहीबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले कदर तथा प्रशंसा-पत्रसहित बिदाइ गरेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नुवाकोटमा एक हजार ५ सय २० जना म्यादी प्रहरीका रूपमा भर्ना गरिएको थियो । नेपाल प्रहरीका जवानले पाएसरहको सेवा-सुविधा पाउने सर्तमा म्यादी प्रहरी बनेका … Continue reading म्यादी प्रहरीको बिदाइ